www.tandavnews.com
Fact ~ In search of truth

१२ फोटोमा हेर्नुहोस् ! पोखरामा नेकपा दाहाल-नेपाल समूहको मसाल जुलुस

पाेखरा
ताण्डव न्यूज । 

नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहले पोखरामा मसाल जुलुस निकालेको छ ।

२२ गतेको आम हड्ताललाई सफल बनाउने उद्देश्य सहित आज (बुधबार) साँझ पोखराको सभागृह चोकमा मसाल जुलुस निकालेको हो । उनीहरुले मसाल जुलुसलाई बजार परिक्रमा गर्ने योजना रहेपनि नेपाल प्रहरीले रोकेको थियो ।

Batas

फोटो : माधव भुसाल

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.