www.tandavnews.com
Fact ~ In search of truth

डब्लुएचओले नेपाललाई कोरोना विरुद्धको साढे २२ लाख खोप दिने

काठमाडौँ,
ताण्डव न्यूज ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई २२ लाख ५६ हजार डोज कोरोना विरुद्धको खोप दिने भएको छ । डब्लुएचओ कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई सो बराबरको भ्याक्सीन दिन लागेको हो ।

कोभ्याक्स सुविधा अन्तरगत बिभिन्न मुलुकलाई दिइने खोपको विवरण यो उल्लेख गरिएको हो । फेब्रुअरी महिनाको अन्त्यसम्म नेपालले उक्त खोप प्राप्त गर्ने डब्लुएचओले जनाएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.