www.tandavnews.com
Fact ~ In search of truth

कपास उद्योगमा आगलागि हुँदा करोड क्षति

काठमाडौँ,
ताण्डव न्यूज ।

काठमाण्डौको चन्द्रागिरी नगरपालिका १० किसनडोल स्थित कपास उद्योगमा आगो लाग्दा १ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ ।

मेसिन तातेर आगो निस्किएको र त्यसैबाट आगोलागी भएको चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरीभक्त महर्जनले जानकारी दिए । आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा गएराति नै आगो नियन्त्रणमा लिइएको छ ।

Batas

सतुंगलबाट बोसिगाउँ जाने बाटोमा पर्ने खुसीखुसी बस्तीको नजिकै नविन श्रेष्ठले संचालन गरेको कपास उद्योगमा लागेको आगो नियन्त्रण गर्न ८ वटा दमकलको प्रयोग गरिएको नगरपालिकाका प्रवक्ता महर्जनले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.