www.tandavnews.com
Fact ~ In search of truth

२ तले घरको छतबाट खसेकी न्यूरोडकी चन्द्रलक्ष्मीको उपचारको क्रममा मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा छतबाट खस्दा एक महिलाको मृत्यु भएको छ ।

काठमाडौं घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ८ न्यूरोडमा डेरा गरी बस्ने ३५ वर्षीया चन्द्रलक्ष्मी श्रेष्ठको छतबाट खस्दाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

उनी साढे २ तले घरको छतबाट खस्दा घाईते भएकी थिइन्। घाइते उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.