www.tandavnews.com
Fact ~ In search of truth

लोकसेवाले माग्यो विभिन्न पदमा २५४ जना कर्मचारी

काठमाडौँ,
ताण्डव न्यूज ।

लोकसेवा आयोगले भारी संख्यामा विभिन्न पदहरुका कर्मचारी माग गरेको छ ।

निजामती सेवा तर्फ प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौ तहका आ प्र, खुला तथा समावेशी पदहरुका लागि २५४ जना कर्मचारीको माग गरेको हो ।

Batas

आयोगले आयोगका अनुसार योग्यता पुगेका १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।

दरखास्त फारम फागुन १८ गते सम्म दरखास्त बुझाउनु पर्ने छ । डबल दस्तुर तिरेर फागुन २५ गतेसम्म दरखास्त बुझाउन सकिने आयोगले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.