www.tandavnews.com
Fact ~ In search of truth

बाख्राको खोरमा लुकाइ राखेको १२ किलो गाँजासहित म्याग्दीका होमबहादुर पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

१२ किलो गाँजासहित एक जनालाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको मालिका गाउँपालिका रुमको भिरखर्कका होमबहादुर पुनलाई उक्त परिणामको गाँजासहित प्रहरीले आज मध्यान्ह पक्राउ गरेको हो ।

Batas

बोराभित्र हालेर बाख्राको खोरमा लुकाइ राखेको अवस्थामा गाँजा बरामद गरेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । पक्राउ परेका पुनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.