www.tandavnews.com
Fact ~ In search of truth

यस्तो छ प्रधानमन्त्रीको ‘पोखरा सेडुअल’

पोखरा
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदैछन् । यहाँ उनि विशेषतः ३ कार्यक्रममा सरिक हुनेछन् ।

करिब १२ बजे उनि पोखरा विमानस्थल आइपुग्नेछन् । पोखरा आइपुगेलगत्तै प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्न पुग्ने कार्यक्रम छ।
शिलन्यापछि प्रधानमन्त्री ओलीले पोखरा सभागृमा १ बजे कार्यकर्ता भेलालाई सम्बोधन गर्ने ५न् । कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओली पोखरा रंगशालाको निरीक्षण गर्ने कार्यक्रम छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.