www.tandavnews.com
Fact ~ In search of truth

पिएम @ पोखरा : एयरपोर्ट ओर्लिए प्रधानमन्त्री ओली

पोखरा
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओली पोखरा एयरपोर्ट आइपुगेका छन् । यति एयरलायन्सको जहाजमा उनि आज साढे १२ बजे एयरपोर्टमा ओर्लिएका हुन् ।

उनको स्वागतका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायत जिल्ला र प्रदेशका नेकपा नेताहरु पुगेका थिए ।

Batas

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ। शिलन्यापछि प्रधानमन्त्री ओलीले पोखरा सभागृमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन्। कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओली पोखरा रंगशालाको निरीक्षण गर्ने कार्यक्रम छ ।

तस्बिर : अर्जुन गाहा मगर (सुशान्त)/ताण्डव न्यूज

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.