www.tandavnews.com
Fact ~ In search of truth

पोखरा : प्रधानमन्त्रीद्धारा प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलन्यास

पोखरा
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखराको नदिरपुरस्थित प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलन्यास गरेका छन् । मध्यान्ह पोखरा आएका प्रधानमन्त्री ओली नदिपुर पुगेर भवनको शिलन्यास गरे ।

३३ करोड २१ लाख ५५ हजार रुपैयाँ लागत अनुमान गरिएको प्रतिष्ठानको भवन चारतले हुने छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.