www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका प्रतिपक्षी दललाई प्रधानमन्त्रीको धन्यवाद

पोखरा
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकीका प्रतिपक्षी दललाई धन्यवाद दिएका छन् । प्रदेशको विकासको लागि एकजुट भएर लागेको भन्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षी दललाई धन्यवाद दिएका हुन् ।

पोखराको नदिपुरस्थित प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलन्यास गर्दै उनले भने‘म यस प्रदेशका विपक्षी दलका नेताहरुलाई धन्यवाद दिन चाहान्छु । तपाईहरु प्रदेशको विकास, साझा विकासकालागि एकजुट भएर अघि बढिरहनुभएको छ ।’

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.