www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २० भलाम बसी मजदुरी गर्दै आएका दाङका नन्दु घर्ती मृत भेटिए

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा एक पुरुष मृत भेटिएका छन् ।

दाङ लमही घर भई कास्कीको पोखरा महानगरपालिका २० भलामस्थित मौजामा बस्दै आएका अन्दाजी ३५/३६ वर्षका नन्दु घर्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनी आज बिहान ९ बजेर २० मिनेटको समयमा मृत भेटिएका हुन् ।

Batas

प्रहरीले दिएको जानकारी अनुसार घर्ती मौजा कच्ची सडक खण्डको नालामा काम गर्दै आएका थिए । उनी सोही नालामा मृत भेटिएका हुन् ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.