www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङ :बाघको आक्रमणबाट २२ च्याङग्राको मृत्यु, ३ च्याङ्ग्रा बेपत्ता

पोखरा,
ताण्डव न्यूज ।

मुस्ताङमा बाघको आक्रमणबाट २२ च्यायाङग्राको मृत्यु भएको छ ।

गएराती मुस्ताङ घरपझोङ गाँउपालिका २ का बस्ने श्याम प्रसाद लालचनको वनमा रहेको च्याङग्रा गोठमा रहेको रमा (पोथी च्याङग्रा)लाई बाघले अचानक आक्रमण गरी २२ वटा च्याङग्रा मारेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

बाघले अन्य ३ वटा च्याङग्रा बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.