www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १९ स्थित अकला मन्दिर नजिकै मृत भेटिए ओमराज

पोखरा,

ताण्डव न्यूज ।

पोखराको वडा नं १९ स्थित अकला मन्दिर नजिकको जंगलमामा एक व्यक्ति मृत फेला परेका छन् ।

Batas

मन्दिर नजिकै भिरपानी ठुलोबन सामुदायिक वनभित्र बाई खोल्सामा सोही ठाउँ बस्ने ३८ वर्षीय ओमराज परियार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान भईरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

मृतक परियारको मानसिक अवस्था कमजोर रहेको थियो । कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले दिएको जानकारी अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.