पोखरा,
ताण्डव न्यूज ।
लायन्स इन्टरनेशनल ३२५ बी १ नेपालको चैत्र १४ गते ९ औँ महाअधिवेशन हुने भएको छ ।
अधिवेशन पोखरा प्रर्दशनी केन्द्रमा भव्यरुपमा हुने भएको लायन्स क्लब अफ पोखरा बाराही टाउनका चार्टर प्रसिडेन्ट डिस्ट्रिक चियरपर्सन रोजी श्रेष्ठले जानकारी दिइन् ।

लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेको आयोजनामा ९ औँ महाधिवेशन हुन लागेको हो । महाधिवेशनको संयोजकत्व डिपार्टमेन्ट चिफ शिभराज आर्चायले गरेको महाधिवेशसनका सचिव लायन शोभाकान्त पौडेलले बताए ।
यसैबीच फागुन १७ गते सोमबार महा अधिवेशनको सचिवालय कार्यालयको उद्घाटन भएको छ । कार्यालयको ३२५ बी १ नेपालका गर्भनर लायन मनबहादुर रोक्काले उद्घाटन भएको छ ।
उद्घाटन कार्यक्रममा पिएमसीसी दिपक श्रेष्ठ,पीडीजि धनराज आर्चाय, पीडीजी ध्रुव थापा,पीआरओ इन चिफ राम बसेल, के.चिफ एडभाइजर बिनोद ढुंगाना,चण्डी प्रसाद अर्याल, सचित्रा थापाको उपस्थिती रहेको थियो ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.