नवलपरासी ।
नवलपरासीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
नवलपरासी (पूर्व) मध्यविन्दु नगरपालिका–१२ नयाँबेलाहानी बस्ने वर्ष ४४ कि फविसरा वि.क. को आज गैंडाको आक्रमणबाट मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

फविसरालाई खेतमा घाँस काट्ने क्रममा अचानक पछाडिबाट गैँडाले आक्रमण गर्दा सोही स्थानमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.