www.tandavnews.com
Fact ~ In search of truth

संसद बैठक आजः संसद सचिवालय प्रवक्ता भन्छन सबै नेकपा सांसद एकै लहरमा बस्नुपर्छ

काठमाण्डौं,
ताण्डव न्यूज ।

राजनीतिक रुपमा विभाजित नेकपाका सांसदहरु संसद बैठकमा एकै लहरमा बस्ने भएका छन् ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सचिवालयमा दल विभाजनको औपचारिक पत्र प्राप्त नभएकाले दुबै पक्षका सांसदहरुलाई एकै लहरमा बस्ने व्यवस्था मिलाइएको हो ।

Batas

संसद विघटनपछि नेकपा दुई समूहमा विभाजन भएको छ तर कानूनी रुपमा विभाजनको मान्यता पाएको छैन् । बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.