www.tandavnews.com
Fact ~ In search of truth

मृगौला पीडितलाई लायन्स पोखरा अन्जुलीको सहयोग

पोखरा
ताण्डव न्यूज ।

पोखरा स्थित बागमाराकी मृगौला पीडितलाई रकम सहयोग गरिएको छ । लायन्स क्लब अफ पोखरा अन्जुलीले १९ वर्षीया जुनु राईलाई रकम सहयोग गरेको हो ।

१११औँ महिला श्रमिक दिवसको अवसरमा आइतबार लायन्स पोखरा अन्जुलीकी अध्यक्ष उमा भण्डारीको अध्यक्षता र लायन पोखरा जोन ११५का चियर पर्सन बालकृष्ण न्यूरेको प्रमुख आतिथ्यतामा १२ हजार ५ सय हस्तान्तरण गरिएको हो ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.