www.tandavnews.com
Fact ~ In search of truth

बेगनासतालमा पुरुष मृत भेटिए

पोखरा,
ताण्डव न्यूज ।

पोखराको बेगनासताल नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।अन्दाजी ३०-३५ वर्षका पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

स्थानीयहरुले शव फेला परेको जानकारी गराएका छन, ‘हाम्रो टोली पुगेर घटनाबारे अनुसन्धानकै क्रममा छौँ, मुचुल्का गरेर शव उठाउने तयारी भइरहेको छ’ उनले ताण्डवलाई बताए ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.