www.tandavnews.com
Fact ~ In search of truth

वरिष्ठ पत्रकार सुशील शर्माको निधन

काठमाडौं, 

ताण्डव न्यूज । 

 वरिष्ठ पत्रकार सुशील शर्माको निधन भएको छ ।

Batas

६३ वर्षका शर्माको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा आज शुक्रबार दिउँसो २ बजेर १० मिनेटमा मृत्यु भएको परिवारका सदस्यले बताएका छन् ।

उनले लामो समय बीबीसीमा काम गरेका थिए । शर्माका श्रीमती र १ छोरा रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.