www.tandavnews.com
Fact ~ In search of truth

नेपाल खनाल भेलाः ओली सरकार ढाल्ने विषयमा चर्को आवाज

काठमाडौं,
ताण्डव न्यूज ।

नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकार ढाल्नुपर्ने विषयमा चर्को आवाज उठेको छ ।

भेलामा समूहगत छलफल पछि प्रतिवेदन बुझाउने क्रम चलिरहँदा ओली नेतृत्वले राज्यका स्रोतसाधनको सदुपयोग गर्न नसकेको औँल्याईएको छ । सत्ताको दुरुपयोग गरेर कम्युनिस्ट आन्दोलनलाई नै कमजोर पार्ने प्रयास गरेकाले ओली सरकार ढाल्नुपर्ने सुझावहरु समेटिएका प्रतिवेदनहरु प्रस्तुत गरिएका छन् ।

Batas

प्रतिवेदन प्रस्तुत गर्नेहरुले ओलीविरुद्धको मोर्चाबन्दी कसिलो बनाउन माओवादी केन्द्रसँग एकता गर्न समेत पछि पर्न नुहुने समूहगत छलफलका क्रममा सुझाव आएको टोली नेताहरुले बताए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.