www.tandavnews.com
Fact ~ In search of truth

नवलपरासी पूर्वमा दुर्घटना, एक पुरुषको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

नवलपरासी पूर्वमा सवारी दुर्घटनामा परि एक पुरुषको ज्यान गएको छ ।

गएराती कावासोती नगरपालिका ८ पूर्व पश्चिम राजमार्ग खरकट्टा जंगलमा भएको दुर्घटनामा कावासोतीका ३५ वर्षीय ३५ वर्षीय जिवन रानाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

पश्चिमतर्फ आउँदै गरेको लु ५८ ७०४८ नम्बरको स्कुटी र चालक सडकमा लडिरहेको खबर पाउनासाथ घटनास्थल पुगेको प्रहरीले जिवनलाई उद्दार गरि पुरानो मेडिकल कलेज भरतपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.