www.tandavnews.com
Fact ~ In search of truth

विश्वका सर्वाधिक प्रतिष्ठित प्रविधि कम्पनीको सूचीमा एप्पल पहिलो स्थानमा

एजेन्सी ।

फर्च्युन म्यागेजिनले हालै सार्वजनिक गरेको सूचीमा अमेरिकी कम्पनी एप्पल पहिलो स्थानमा पर्न सफल भएको छ ।

विश्वका ३ हजार ८ सय भन्दा धेरै कर्पोरेट क्षेत्रका कार्यकारीहरु, निर्देशक तथा विश्लेषकहरुसँगको सर्वेक्षणबाट फर्च्युनले यस्तो सूची तयार पारेका हुन ।

Batas

पछिल्लो १४ वर्षदेखि अमेरिकी कम्पनी एप्पल लगातार विश्वको सर्वाधिक प्रतिष्ठित कम्पनीको सूचीमा पहिलो स्थानमा रहँदै आएको छ र यो पटक पनि त्यसलाई कायम राखेको छ ।

त्यस्तै दक्षिण कोरियाली कम्पनी सामसुंगले आफुलाई टप ५० भित्र राख्न सफल भएको छ र विश्वका सर्वाधिक लोकप्रिय कम्पनीहरुको सूचीमा ४९ औँ स्थानमा रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.