www.tandavnews.com
Fact ~ In search of truth

नौ दिनदेखि सम्पर्कविहीन छन् नवलपुरका ‘नारायण बस्याल’, कतै देख्नुभए सम्पर्क गरिदिनुहोला

नवलपुर
ताण्डव न्यूज ।

नारायण बस्याल सम्पर्कविहीन भएका छन् । नवलपुरस्थित देवचुली नगरपालीका ३का बस्याल विगत ९ दिनदेखि सम्पर्कविहीन भएका हुन् ।

बस्यालले बुटवलमा व्यवसाय गर्दै आएका थिए । चैत ४ गते बुटलको लक्ष्मीनगरबाट सम्पर्कविहीन भएका उनलाई चैत ६ गते साँझ नवलपुरको दुम्कौलिमा स्थानीयले देखेका थिए । यद्यपी उनि परिवारको सम्पर्कमा भने आएका छैनन् ।

Batas

लामो समयसम्म सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई पनि जानकारी गराएका छन् । ३० वर्षीय बस्याललाई देख्नेले नजिकैको प्रहरी चौकी वा सम्पर्क न ९८६७१८३६७९मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.