www.tandavnews.com
Fact ~ In search of truth

जंगलको आगो निभाउने क्रममा जलेर गोरखामा एकको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गोरखामा आगो निभाउने क्रममा जलेर एक पुरुषको मृत्यु भएको छ ।

जंगलमा लागेको आगो निभाउने क्रममा स्थानीय ७२ वर्षीय मोहन फेवाली मगरको आगोले जलेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार हिजो अन्दाजी राती ९ बजे आरुघाट गाउँपालिका ७ सातदोबाटो स्थित सालघारीमा लागेको आगो निभाउने क्रममा मगरको ज्यान गएको हो ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.