www.tandavnews.com
Fact ~ In search of truth

शुक्रबार र शनिबार पोखराका कुन-कुन स्थानमा विद्युत अपुर्ति बन्द हुदैछ ?

पोखरा
ताण्डव न्यूज ।

यहि शुक्रबार र शनिबार पोखराका केही स्थानमा विद्युत आपुर्ति बन्द हुने भएको छ ।

विद्युत प्राधिकरण अन्तर्गत पोखरा वितरण केन्द्रका अनुसार बिरौटा फेवा नहर देखि छोरेपाटन पेट्रोल पम्पसम्मको सडक किनारमा रहेका विद्युतिय संरचना स्थानान्तरणका लागि आपुर्ति बन्द गर्न लागिएको हो ।
पोखरा वितरण केन्द्रको फेवा फिडर अन्तर्गतको वडा नं १७ कार्यालय, जागृती टोल, बराल फिड, शितल चौतारी लगायतका क्षेत्रमा शुक्रबार र शनिबार दिउसो ११ बजेदेखि ३ बजेसम्म विद्युत आपुर्ति बन्द हुने छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.