www.tandavnews.com
Fact ~ In search of truth

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिमा ३ जनाको नाम सिफारिस

पोखरा ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

सिफारिस हुनेमा प्रा.डा डुकबहादुर क्षेत्री पहिलो नम्बर,प्राडा ध्रुव अधिकारी दोस्रो र प्रा.डा श्रीकृष्ण श्रेष्ठको तेस्रो नम्बरमा सिफारिसमा परेको छ ।

Batas

आवेदन परेका १२ जना मध्ये सर्ट लिस्टमा परेका मध्येबाट उनीहरुको नाम सिफारिस भएको हो ।९ जनाको नाम सर्ट लिस्टमा परेको थियो । उनीहरुको कागजात र योग्यताको आधारमा ३ जनालाई सिफारिस गरेको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा.श्रीकृष्ण श्रेष्ठ,डा.डुकबहादुर क्षेत्र, डा.प्रल्हाद कार्की,डा.विदुरबहादुर वस्ती, डा.ध्रुवबहादुर अधिकारी डा.सुरेन्द्र शेरचन, डा.गिरिधारी शर्मा पंगेनी , डा.भरतबहादुर खत्री र डा.सरोज शर्माको आवदेन परेको थियो ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.