www.tandavnews.com
Fact ~ In search of truth

पोखरा डाडाँको नाकबाट अर्चलबोटका राहुल श्रेष्ठ लागूऔषधसहित पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा २ अर्चलबोट बस्ने वर्ष २१ का राहुल श्रेष्ठ लागूऔषधसहित पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

विरगञ्जबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९७५८ नम्बरको बसमा आईरहेका राहुलमाथि शंका लागि जाँच गर्दा डाँडाको नाकबाट उनी लागूऔषतसहित पक्राउ परेका हुन् ।

Batas

राहुलको साथबाट अबैध लागूऔषध नुरफिन ६ थान, डाईजपाम ६ थान र फेनरागन ६ थान गरी जम्मा १८ थान बरामद भएको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.