www.tandavnews.com
Fact ~ In search of truth

३५ दिनभित्र अदालतमा हाजिर हुन सिके राउतलाई निर्देशन

काठमाडौं,
ताण्डव न्यूज ।

विवादमा तानिरहने सिके राउतलाई नवलपरासी जिल्ला अदालतले अदालतमा हाजिर हुन निर्देशन दिएको छ । अदालतले एक सुचना जारी गर्दै ३५ दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलार्ई राज्य विरूद्धको संगठित अपराध कसुरमा हाजिर हुन आज सूचना जारी भएको हो ।

Batas

सुचनामा बाटाका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन भनिएको छ । हाजिर हुन नआएमा कानुनअनुसार हुने भनिएको छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.