www.tandavnews.com
Fact ~ In search of truth

बाग्लुङ : बलात्कार आरोपमा ८० वर्षीय बृद्ध पक्राउ

बागलुङ
ताण्डव न्यूज।

सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । बागलुङ प्रहरीले काठेखोला गाउँपालिका(१ का ८० वर्षका वृद्धलाई उक्त आरोपमा पक्राउ गरेको हो । स्थानीय १५ वर्षीया किशोरीलाई उनले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

प्रहरीका अनुसार घटना चैत १२ को हो । घटना अगाडिको भए पनि उजुरी भने ढिला गरी आएको थियो । प्रहरीले वृद्धलाई बुधबार मात्र पक्राउ गरेको हो ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.