www.tandavnews.com
Fact ~ In search of truth

रेल लिगबाहिर जाँदा ताइवानमा दुर्घटना: कम्तीमा ३६ जनाको मृत्यु, ७२ भन्दा बढी घाइते

ताइवान ।

ताइवानमा रेल लिगबाहिर गई दुर्घटना हुदाँ कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

आज(शुक्रबार) भएको रेल दुर्घटना चार दशककै सबभन्दा ठूलो दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।उक्त रेल दुर्घटनामा ७२ जनाभन्दा बढी घाइते भएको सीएनएले जनाएको छ ।

Batas

सीएनएको अनुसार उक्त रेलले ट्रकलाई ठक्कर दिएपछि सुरुङभित्र लिकबाहिर गएर दुर्घटनामा परेको थियो । ताइेपेईबाट ताइतुङ गइरहेको उक्त रेलमा करिब ३ सय ५० यात्रु रहेको जनाइएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.