www.tandavnews.com
Fact ~ In search of truth

मुस्ताङमा मिक्सर मेसिनमा बेरिदाँ २० वर्षीय युवकको घटनास्थलमै मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

मुस्ताङमा मिक्सर मेसिनमा बेरिदाँ आज एक मजदुर युवकको मृत्यु भएको छ ।

सडक निमार्णमा काम गर्ने क्रममा मिक्सर मेसिनमा बेरिन गई युवकको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । मृत्यु हुनेमा म्याग्दी मंगला गाँउपालिका ४ का २० वर्षीय लाल बहादुर रोका रहेको प्रहरीले जनाएको छ ।

Batas

प्रहरीको अनुसार मुस्ताङ घरपझोङ गाँउपालिका ३ स्याङस्थित जोमसोम सडक खण्डकको साईडको वाल उठाउनको लागि मिक्सर मेसिनमा सिमेन्ट बालुवा राख्ने क्रममा उनी अचानक मेसिनमा बेरिन पुग्दा मृत्यु भएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.