www.tandavnews.com
Fact ~ In search of truth

बालुवा पेलेर तेल निस्कदैनः माधवकुमार नेपाल

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बालुवा पेलेर तेल ननिस्कने बताएका छन् । केपी ओली आफ्नै मर्जीअनुसार चल्ने भन्दैँ उनलेपार्टीका केही नेता अझै बालुवा पेलेर तेल निस्कन्छ कि भनेर रुँगेर बेसको बताए ।

दलाल र कमिसनखोरबाट चलेको आरोप लगाएका छन् । उनले भने,‘मेरो त पहिलेकै निष्कर्ष हो बालुवा पेलेर तेल निस्कदैंन भन्ने ।’

Batas

नेता नेपालले प्रधानमन्त्री ओलीले नेता तथा कार्यकर्तामाथि पूर्वाग्रहपूर्ण व्यवहार गर्दै आएको भन्दै विचार, पद्धति र सिद्धान्तको लडाइँमा केपी ओलीलाई पराजित गरेरै छाड्ने बताए ।

यस्तै नेपालले प्रधानमन्त्री केपी शर्मा ओली दलाल पुँजीवाद र कमिसनखोरबाट चलेको आरोप लगाए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.