www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ निसिखोलामा गोठमा आगलागिः बाधिराखेको ७ बाख्राको जलेर मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

बागलुङमा गोठमा आगलागि हुदाँ ७ वटा बाख्राको जलेर मृत्यु भएको छ ।

गएराती बागलुङ निसिखोला गाँउपालिका ७ कुडुला बस्ने मान बहादुर गुरुङको ढुङगा माटोले बनेको खरको छानो भएको २ तले कच्चि गोठमा अचानक आगो लागेको हो । उक्त गोठमा बाधिराखेका ७ वट बाख्राको जलेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.