www.tandavnews.com
Fact ~ In search of truth

युवा नेता थापाको आरोपः प्रधानमन्त्रीको ध्यान हचुवाको भरमा शिलन्यामा मात्र

काठमाडौँ ।

नेपाली कांग्रेसका सांसद तथा युवा नेता गगन थापाले प्रधानमन्त्री ओलीको ध्यान शिलन्यासमा मात्र भएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको आज बसेको बैठकमा बोल्दै नेता थापाले प्रधानमन्त्रीले हचुवाको भरमा शिलान्यासमा मात्र केन्द्रित गरेको आरोप लगाएका हुन् ।

Batas

प्रधानमन्त्रीले राष्ट्रिय गौरबका आयोजनाहरुलाई वास्तै नगरी सञ्चालनमा आइसकेको आयोजनाहरुको उद्घाटन गरेको भन्दै थापाले आपत्ति जनाए। उनले ओलीलाई तथ्यांक र योजनामा टेकेर मात्र बहस गर्न आग्रह गरे ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.