www.tandavnews.com
Fact ~ In search of truth

माओवादी केन्द्रले गृहमन्त्री थापालाई पनि सांसदबाट हटायो

hima aus

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादललाई पनि सांसद पदबाट हटाएको छ ।

Lama collectio News Middle

माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयलाई आज पत्र लेखेर पार्टी त्याग गरेका थापालाई पार्टीबाट हटाएको जानकारी गराएको हो ।यसअघि सांसदहरु टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीको सांसद पद खारेज भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...