www.tandavnews.com
Fact ~ In search of truth

पोखरा गोली काण्ड : ‘मनोज’लाई ‘पेन गन’ले सूट गर्ने ‘राजकुमार’ पक्राउ

hima aus

पोखरा
ताण्डव न्यूज ।

पोखरामा गोली प्रहार गर्ने ब्यक्ति पक्राउ परेका छन् । गत माघ २३ गते महतगौँडा र टुटुङ्गा जोड्ने पुल नजिक गोली प्रहार भएको थियो।

गोली प्रहारबाट मनोज बिक घाइते भएका थिए । मनोजलाई गोली प्रहार गर्ने राज कुमार पाण्डे पक्राउ परेको श्रोतले जानकारी दियो ।

Lama collectio News Middle

पर्सा घर भई पोखरा बस्दै आएका राजकुमारले मनोजलाई पेन गनले सुट गरेका थिए । सुटर राजकुमारलाई प्रहरीले बगरबाट पक्राउ गरेको हो ।

सम्बन्धीत न्यूज

पोखरा : सितापाइलामा एक ब्यक्ती माथी गोली प्रहार ! ‘सूटर’ खोज्दै कास्की प्रहरी

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...