www.tandavnews.com
Fact ~ In search of truth

भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु

धनगढी ।

धनगढीमा कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमितको मृत्यु भएको हो ।

कैलालीको गोदावरी नगरपालिका ३ का ५५ वर्षीय संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । आइतबारमात्रै उनको परीक्षण गर्दा कोराना देखिएको थियो।

Batas

ती पुरुषमा श्वासप्रश्वास र कडा खालको निमोनिया देखिएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.