www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं,
ताण्डव न्यूज ।

नेपाली कांग्रेसको आज केन्द्रीय समिति बैठक बोलाएको छ । १४ औ महाधिवेशन लगायतका पार्टीको आन्तरिक विषयमा छलफल गर्न समितिको बैठक बोलाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम कार्यतालिका अनुसार हुन सकेको छैन । सिन्धुपाल्चोक जिल्लामा अझै समायोजनका काम समेत सकिएको छैन ।

Batas

आईतबार सभापती शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको अनुपस्थितीमा पनि पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मेलित बैठकमा आसन्न महाधिबेशनबारे छलफल भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.