www.tandavnews.com
Fact ~ In search of truth

भारतको उत्तर प्रदेशमा ३० अप्रिल सम्म विद्यालय बन्द

एजेन्सी,

ताण्डव न्यूज ।

भारतको उत्तर प्रदेश सरकारले अप्रिल ३० सम्म विद्यालय बन्द गर्ने निणर्य गरेको छ ।

Batas

कोरोनाको संंकमण बढ्दै गएको भन्दै सरकारले ५ सय भन्दा सक्रिय संक्रमित भएका जिल्लामा रात्रिकालिन कफ्र्यु लगाउने पनि बताइएको छ ।

त्यस्तै सरकारले खुल्ला स्थानमा १ सय र बन्द स्थानमा ५० जना भन्दा बढी सहभागी हुन पाउने निणर्य गरेको छ। आइतबार मात्र उत्तर प्रदेशमा १५ हजार ३ सय ५३ कोरोनाका नयाँ बिरामी देखा परेको बिबिसी हिन्दीले लेखेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.