www.tandavnews.com
Fact ~ In search of truth

पर्वतः ग्याँस लिक भई लागेको आगोबाट १६ लाख नगदसहित २ तले कच्ची घर जलेर नष्ट

पोखरा,
ताण्डव न्यूज ।

पर्वतमा आगलागीबाट २ तले कच्ची घर जलेर नष्ट भएको छ ।

खाना पकाउने ग्याँस लिक भई लागेको आगोले कुस्मा नगरपालिका २ जगतरे–खुर्कोटका तिल कुमारी सुवेदीको २ तले घर जलेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

गएराती लागेको आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडाकुडा, एउटा कम्प्युटर,एउटा ल्यापटप,१७ तोला सुन र १६ लाख रुपैया नगद जलि नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानविय तथा पशु चौपायमा भने क्षती भएको छैन ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.