www.tandavnews.com
Fact ~ In search of truth

तस्वीरः कालिगण्डकी नदीको दोहन

बलेवा ।

कालिगण्डकी नदीको पूर्वी किनारा पर्वतको कुश्मा नगरपालिका–१ पाङको बगरमा स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गरिँदै । कानुनी रुपमा नदीजन्य पदार्थको उत्खनन्मा स्काभेटरको प्रयोग गर्न पाईंदैन ।  तस्वीरः तारानाथ आचार्य, रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.