www.tandavnews.com
Fact ~ In search of truth

नदिपुरमा लागूऔषध ‘ट्रेप्पल’सहित पक्राउ परे १८ वर्षिय मनिष के.सी र २० वर्षिय किस्मत पौडेल

पोखरा
ताण्डव न्यूज ।

पोखरा ३ नदिपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन् । प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा ग ६ प ६९४० नंको स्कुटरमा आइरहेकासँग लागूऔषध फेला पारेको हो ।

म्याग्दी घर भई पोखरा २ बागलुङ बसपार्क बस्ने वर्ष १८का मनिष केसी र वर्ष २०का किस्मत पौडेललाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय,पोखराले जनाएको छ । मनिषले स्कुटर चलाएका थिए भने किस्मत पछाडी सवार थिए ।

Batas

उनिहरुको साथबाट १० पत्ता (१०० पिस) ‘ट्रेप्पल’ नामक लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.