www.tandavnews.com
Fact ~ In search of truth

बेलायती राजकुमार फिलिपको अन्तिम संस्कार आज गरिँदै

एजेन्सी ।

बेलायतका ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको आज अन्तिम संस्कार गरिने भएको छ ।

अन्तिम संस्कारका लागि आवश्यक तयारी भइरहेको राजदरवार स्रोतले बताएको छ । अन्तिम संस्कारको औपचारिक शाही समारोह ब्रिटिश समयानुसार दिउँसो ३ बजे अर्थात् नेपाली समयानुसार साँझ पौने ८ बजे विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा हुने बीबीसीले लेखेको छ । राजकुमार फिलिपको शव विन्डसर कासलस्थित प्राइभेट च्यापलमा राखिएको छ ।

Batas

उनको गत शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.