www.tandavnews.com
Fact ~ In search of truth

कृष्ण सुबेदीको ‘धोका’

पोखरा ।

पछिल्लो पटक विभिन्न कलाकारले भिन्न भिन्न विषयवस्तु लाई आधार बनाउदै गीत सङ्गित लाई बजार पठाउने क्रम जारि छ ।

यसै क्रममा लोकप्रिय गायक कृष्ण सुबेदीको शब्द/लय/स्वर तथा निर्देशनमा सुनिता नेपालिको आवाज तथा प्रस्तुतिमा धोका नामक लोक दोहोरि गीत सार्वजनिक भएको छ । विषयवस्तु पुरानै तर प्रस्तुतिकरण फरक भएको गीतमा लोमोश शर्मा र सुनिता नेपालि लगायतका कलाकारको अभिनय छ ।

Batas

गणेश साप्कोटाको क्यामरा र सुबास अम्गाइको सम्पादन रहेको धोका कृष्ण सुबेदि युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.