www.tandavnews.com
Fact ~ In search of truth

‘पिरतिमा ए प्लस’ : रमेश बिजीको शब्दमा बैकुण्ठ महत र सितल शर्माको स्वर, अञ्जली अधिकारी र अर्जुन गौतमको नृत्य

पोखरा ।

दोहोरी गीत ‘पिरतिमा ए प्लस’ सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युब मार्फत गीत सार्वजनिक गरिएको हो ।

बैकुण्ठ महत र सितल शर्माको स्वरमा रहेको गीतलाई रमेश बिजीले लेखेका हुन् । महतकै संगीत रहेको गीतको एरेन्ज कृसन बिकले गरेका छन् ।

Batas

अञ्जली अधिकारी र अजु्न गौतमलाई फिचर गरिएको गीतको भिडियो निर्देशन कोरियोग्राफी मौसन हिमालीले गरेका छन् भने करण चैसिरले छायांकन गरेका छन् ।

गीत सितल शर्मा नामक युट्यूव च्यानलमा हेर्न सकिन्छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.