www.tandavnews.com
Fact ~ In search of truth

एकैदिन थपिए १७३६ कोरोना संक्रमित, ११ को मृत्यु

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर उकालोतिर चढेको छ ।

गत २४ घण्टामा ८७३८ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा १७३६ संक्रमित भएका छन् । गएको २४ घण्टामा ११ जनाको मृत्यु भएको रिपोर्ट स्वास्थ्य मन्त्रालयले पाएको छ ।

Batas

२४ घण्टामा निको हुनेको संख्या २ सय ५१ रहेको मन्त्रालयको भनाइ छ । ९८ प्रतिशतसम्म निको हुने दर रहेकोमा अहिले घटेर ९५ दशमलव ९ प्रतिशतमा झरेको छ ।

नेपालमा आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३१०२ रहेको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.