www.tandavnews.com
Fact ~ In search of truth

हेर्नुहोस् ! कास्की प्रशासनको १७ आदेश : रेष्टुरेण्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्रै, पार्टी प्यालेस प्रयोग गर्नुपरे प्रमुखको स्वीकृति चाहिने

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय कास्कीले नयाँ भेरियन्टको कोभिड १९ महामारी बढ्दै गइरहेको सन्दर्भमा रोकथाम र नियन्त्रणका लागि विभिन्न आदेश जारी गरेको छ । सरकारको मन्त्रीपरिषदको निर्णय बमोजिम प्रशासनले आदेशको पुर्ण पालनाकालागि जिल्लावासीहरुलाई अनुरोध गर्दै १७ वटा आदेश जारी गरेको हो ।

प्रशासनले जिल्लामा रहेका रेष्टूरेण्टहरुलाई बिहान ८ देखि बेलुका ८ बजेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सेवा दिन भनेको छ भने २५ जना भन्दा बढी ब्यक्ति भेला हुन निषेध गरेको छ । आदेश अनुसार विवाह तथा ब्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपरेमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिनुपर्ने छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.