www.tandavnews.com
Fact ~ In search of truth

फलोअप : पोखरा कलेज अफ म्यानेजमेन्टले गर्याे सबै परिक्षा स्थगित

पोखरा
ताण्डव न्यूज ।

विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि पोखराको नदिपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्टले चलिरहेको परिक्षा स्थगित गरेको छ ।

कलेजमा अध्यनरत एक विद्यार्थीमा कोरोनाको संक्रमण देखिएपछि ती विद्यार्थीसंग सम्पर्कमा आएका विद्यार्थीमा समेत कोरोना पुष्टि भएको र संक्रमण भएका विद्यार्थी कलेजकै अरु साथीहरुको पिकनिकमा सामेल भएकाले संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सतर्कता स्वरुप परिक्षा स्थगित गरिएको कलेजका प्राचार्य चैतन्य अधिकारीले ताण्डव न्यूजलाई जानकारी दिए ।

Batas

“हामी विद्यार्थीहरुको स्वास्थ्यमा संवेदनशील छौैँ,” उनले भने हाल चलिरहेका दोश्रो, चौथो र छैठौँ सेमेष्टरका परिक्षाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छौँ ।” यसअघि कलेजमा अध्ययनरत विद्यार्थीहरुले परिक्षा स्थगित वा अनलाईन मार्फत सञ्चालन गर्नुपर्ने माग गरेका थिए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.