www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली र नेता नेपालबीच आज पनि भेटवार्ता हुँदै

काठमाडौं,
ताण्डव न्यूज ।

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज फेरि भेटवार्ता हुने भएको छ ।

बुधबारको भेटमा सकारात्मक छलफल भएको भनिए पनि निष्कर्षमा भने पुगेको थिएन । आजको भेट निर्णायक हुने बताइएको छ ।
आज दिउँसो पुनः मेरियट होटलमै दुई नेताबीच छलफल हुने भएको हो । दुवै नेताहरु आ–आफ्नै अडानमा कायम रहेपछि बुधबारको भेटबाट कुनै निष्कर्ष निस्केको थिएन ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.