www.tandavnews.com
Fact ~ In search of truth

अर्को आदेश नभइन्जेल पूर्वनिर्धारित सबै परीक्षा रोक्न सिसिएमसीको निर्देशन

काठमाडौं ।

सिसिएमसीले पूर्वनिर्धारित सबै परिक्षा रोक्न निर्देशन दिएको छ । हिजो आइतबार बसेको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले सबै प्रकारका परीक्षा रोक्न निर्देशन दिएको हो।

अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय भएको सिसिएमसीले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।

Batas

बैठकले देशभरिका देशभरिका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नगरिकन वैकल्पिक रुपमा पठन–पाठन गर्न पनि निर्देशन दिएको छ।

 

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.